­
­

तोडिएको वीरेन्द्रको शालिक पुन: राखेपछि नेपालगञ्जमा तनाव

२०६२/०६३को जन आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड गरेर भत्काइएको स्वर्गीय राजा वीरेन्द्रको शालिक राष्ट्रवादी युवाहरूको समूहले बिहीबार पुनः नेपालगन्जको धम्बोझी  चोकमा राखेका छन्।   नेपालको राष्ट्रिय झन्डा राखिएको धम्बोझी चौकमा प्रहरीलाई झुक्याउँदै राष्ट्रिय प्रजातन्त्र पार्टी समर्थक युवाहरूको समूहले राजा वीरेन्द्रको शालिक राखेका हुन्।   राजा वीरेन्द्रको शालिक राखेपछि युवाहरूले ‘राजा आउ देश बचाउ’ भन्दै नाराबाजीसमेत गरेका थिए।   युवा समूहले वीरेन्द्रको शालिक राखेपछि प्रहरी...

Continue Reading

धान्नै नसक्ने गरी हुइँक्याउँदा बसुन्धरा दुर्घटना

नारायणगोपाल चोकदेखि बसुन्धरातिर आउँदा करिब १ किलोमिटर पर ओरालो बाटो छ। त्यही आसपासमा बाटो काट्न जेब्रा क्रसिङ पनि छ।  तीन ठाउँमा ट्राफिक प्रहरीले ‘सावधान! दुर्घटना सम्भावित क्षेत्र, गति सीमित’ लेखिएका बोर्ड पनि टाँसेको छ। बुधबार दिउँसो पौने ४ बजे बसुन्धराको त्यही ठाउँमा बस्नेत ट्राभल्सको बस दुर्घटना हुँदा एक जनाको ज्यान गयो भने आठ जना घाइते भएका छन्। ओरालो बाटोमा तीव्र गतिमा आएको बसले...

Continue Reading

Popular Posts

Like us on Facebook

Flickr Images