यस्तो समुदाय जहाँका महिलाहरु ८० वर्षमा पनि ३० का जस्ता जवान देखिन्छन्
7:25 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
यो समुदाय उच्चरी पाकिस्तानको कराकोरम पहाडसँगैको हुम्जा घाटी नामक चर्चित स्थानमा वर्षौदेखि रहँदै आएका छन् ।
वृद्धाअवस्थामा पनि जवान देखिने यस्ता छन् कारणहरु
-हुम्जा समुदायका महिला तथा पुरुषहरु मानसिक ताथ शारीरिक रुपमा पूर्ण मजबुत हुन्छन्
-यो समुदायका महिलाहरु बृद्धाअवस्थामा पनि जवान देखिन्छन्, जुन समुदायका पुरुषहरु ९० वर्षमा पनि पिता बन्न सक्छन
-यिनीहरुको जीवनशैली नै यिनीहरुको लामो आयुको रहस्य हो । यिनीहरु बिहान सबेरै उठेर लामो समयसम्म घुमफिर गर्छन्
-उनीहरु दैनिक २ पटक मात्रै खाना खान्छन् । पहिलो पटक दिनको १२ बजेर मध्यरातमा मात्रै खाना खान्छन् । अन्य समयमा उनीहरुले कुनै पनि खानेकुरा खाँदैनन् ।
-उनीहरुको खाना पुर्ण रुपमा प्राकृतिक हुन्छ । जसमा कुनै पनि रासायनिक पदार्थको प्रयोग गरिएको हुँदैन ।
-उनीहरुले सेवन गर्ने पर्दाथहरु जस्तै दुध, दही, फलफुल लयातमा कुनै पनि रासायनिक पर्दाथ रहित तरिकाले तयार गरिन्छ ।
-उनीहरु विशेषगरी गहुँ, जौ, मकै लगायतका घरायसी अन्नबाट बनेका परिकारहरु मात्र सेवन गर्छन् ।
-यो समुदायका मानिसहरु साना साना पिस बनाइएका मासुका विभिन्न परिकारहरु बनाएर सेवन गर्छन् । तुलनात्मक रुपमा उनीहरु औधी मासु सेवन गर्छन् ।
-उनीहरु सामान्यतया बिरामी नै पर्दनन् ।
अलेकजेण्डर द ग्रेटका सेनाको वंशज
-यस सुमुदायका मानिसहरुलाई बुरुशोको उपनामले पनि चिनिन्छ ।
-सैयौँ वर्ष अगाडी हुम्जा घाटीमा आएको यो समुदाय अलेकजेण्डर द ग्रेटका सेनाको वंशज भएको बताइन्छ ।
-यो समुदाय पूर्ण रुपमा मुस्लिम हो । जसको कृयाकलाप पूर्ण रुपमा मुस्लीमहरुको जस्तो छ ।
-जुन समुदाय पाकिस्तानको अन्य मुस्लिम समुदायभन्दा अत्यन्तै शिक्षित छ ।
-हुम्जा घाटीको कुल जनसंख्या ८७ हजार मात्रै छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments