फेसबुकले फसायो - क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभर परेपछि !
12:19 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
फेसबुकमार्फत् चिनजान भएकी एक युवकसँग बिहे गर्दा गत महिना झापाकी एक युवती बर्बाद भइन् । क्यानडाको पीआरधारी करोडपति ठानेर बिहे गर्दा बस ड्राइभरको फन्दामा परेकी थिइन् । चितवनका महेश पराजुलीले सम्पत्ति खानका लागि त्यस्तो नाटक गरेका थिए । झापाकी युवतीलाई फसाउनुअघि नै अन्य ६ जना युवतीलाई उनले आफू क्यानडाको पीआरवाला भएको भ्रममा पारी बिहे गर्दै पैसा लुट्दै आएका थिए ।
पराजुलीले झुक्याएर बिहे गरेको भन्दै झापा प्रहरीले पक्राउ गरी उनलाई बलात्कार मुद्दा चलाएपनि उनी अहिले जेल चलान भएका छन् । त्यस्तै घटना बारम्बार भइरहेका छन् । फेसबुकबाट चिनजानकै भरमा धेरैको जिन्दगी बर्बाद भइरहेको छ ।
आजको दृष्टि साप्ताहिकमा खबर छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments