­
­

केटीलाई जिन्स लाएर मन्दिर छिर्न निषेध

10:39 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
ओएस नेपाल, पोखरा, १३ भदौ । भारतको मध्यप्रदेशस्थित एक जैन मन्दिर व्यवस्थापनले आठ वर्षभन्दा बढी उमेरका केटीहरूका लागि ‘ड्रेस कोड’ तोकेको छ।
श्री रुसब देव मन्दिर व्यवस्थापनले जारी गरेको उक्त कोडअनुसार अब आठ वर्षभन्दा बढी उमेरका केटीहरूले जिन्स, क्याप्री पाइन्ट, गाउनलगायत लुगा लगाएर मन्दिर छिर्न पाउने छैनन्। भिडियो हेर्नुहोस :
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Next Story →

Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images