सगरमाथा आरोहणको नक्कली तस्वीर पेस गरी प्रमाणपत्र लिने भारतीय जोडीलाई नेपालको प्रतिबन्ध
10:20 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको मन्त्रीस्तरीय निर्णयले सोमबार दिनेश र ताराकेश्वरीलाई नेपालभित्र पर्वतारोहणसंग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाउने गरी प्रतिबन्ध लगाएको हो । प्रतिबन्ध मंगलबारदेखि नै कार्यान्वयनमा आएको मन्त्रालयका प्रवक्ता तथा सहसचिव घनश्याम उपाध्यायले जानकारी दिएको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments