बालकलाई बलि दिई हत्या गरेको अभियोगमा १० जनालाई जन्मकैद
10:15 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
घटनाका अभियुक्त एक नाबालकलाई अदालतले ६ महिनाको सजाय गरेको छ। जिल्ला न्यायाधिश स्वीधृत पाजुलीको इजलासले सोमबार गरेको फैसलाअनुसार जन्मकैदको सजाय पाउनेमा तीन परिवारका नौजना छन्। बालकलाई बलि दिने मुख्य तान्त्रिकलाई पनि जन्मकैदको सजाय गरिएको छ।
गत वर्ष साउन ५ गते नवलपरासी कुडिा गाविस ४ मर्चहवा गाउँका शिवमंगल कोहारका १० वर्षीय छोा सोनु भनिने जीवन कोहारको छिमेकी कोदई हरिजनले आफ्नो छोरा विजयलाई तान्त्रिक विद्या सिकाउने नाउँमा अन्य दुई झाँक्रीसँग मिलेर हत्या गरेका थिए। आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments