­
­

गगन तिमी, नायकको अनिल कपुर जस्तो हिरो बन्नु, बाबुराम भट्टराई जस्तो जिरो होईन् !! भिडियो सहित

1:52 AM
भिडियो सहित हेर्नुहोस !
Advertisement
ओएस नेपाल, काठमाडौं– उनीप्रति सर्वसाधारणको कति ठूलो आशा र भरोसा छ भन्ने फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालमा ओइरिएको शुभकामना सन्देशले नै छर्लंग पार्छ। मन्त्रीका रूपमा गगनको नाम घोषणा हुनेबित्तिकै युवाहरूले उनको सामु जिम्मेवारीको चाङ लगाइसके। जस्तो, सौगात गौतमले ट्विट गरेका छन्– ‘गगन थापा स्वास्थ्य मन्त्री हुनुभएकोमा बधाइ, राम्रो संस्कारको प्रस्तुति होस् र डाक्टर केसी अनसन बस्न नपर्ने गरी त्यो मुद्दा सुल्झाउनु होला।’
भिडियो सहित हेर्नुहोस !
Advertisement

← Previous Story

Next Story →

Trend Hunter

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images