‘एक सय ४५ वर्षीय वृद्धको अन्तिम चाहना मृत्यु’
10:44 PM
भिडियो सहित हेर्नुहोस !
Advertisement
उनको चाहना भने आम मानिसको भन्दा ठिक विपरित छ । उनले एक टेलिभिजनको तपाईं के चाहनु हुन्छ भन्ने प्रश्नको जवाफमा भनेका छन्, ‘मैले चाहेको मृत्यु हो ।’ सबैभन्दा धेरै बाँचेर विश्व समुदायलाई चकित पारेका गोथेको यो चाहनाले स्वभाविक लाग्छ किनकी उनका १० दाजुभाइ र दिदीबहिनी कोही छैनन् । उनका चार श्रीमती मात्र होइन उनका छोराछोरी समेत सबैको मृत्यु भइसकेको छ ।
भिडियो सहित हेर्नुहोस !
Advertisement
0 comments